SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

लमजुङको राइनासमा घरभित्रै ७५ वर्षीया वृद्धाको हत्या

नवीनराज कुइँकेललमजुङ, साउन २४ गते । लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ ।