SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ, साउन २४ गते ।संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।