SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा विस्तार

सिराज खाननेपालगन्ज, साउन २४ गते ।बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ ।