आयुर्वेद चिकित्सालय बेनीबाट २७ हजारले लिए उपचार सेवा
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन २४ गते ।म्याग्दीको बेनीमा रहेको प्रदेश आयुर्वेद चिकित्सालयबाट एकवर्षको अवधिमा करिब २७ हजार जना बिरामीले उपचार सेवा लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र