SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

पौडी खेल्न नदीमा गएका दुई किशोर बेपत्ता, खोजी जारी

जानु पाण्डेकपिलवस्तु, साउन २४ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोर स्थित बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता भएका छन् ।