दस वर्षदेखि सिक्रीमा बाँधिनु भएका ओमप्रकाशको उद्धार
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी , साउन २४ गते । घरको एउटा कुनामा वर्षौंसम्म सिक्रीले बाँधिएको जीवन। बाहिरी संसारसँगको सम्पर्क सीमित। न उपचारको सुविधा, न पर्याप्त हेरचाह।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र