SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

धार्मिक पर्यटनको गन्तव्य गणेशधाम

नारायणगढ समाचारदातानारायणगढ, साउन २४ गते । भरतपुर महानगरपालिका–११ मा रहेको ऐतिहासिक गणेशधामलाई धार्मिक पर्यटन स्थलका रूपमा तीव्र गतिमा विकास गरिँदै छ ।