SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

पौरखीका गाउँ कोही बस्दैनन् बेकाम !

धनगढी समाचारदाताधनगढी (कैलाली), साउन २४ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब छ किलोमिटरको दुरीमा पर्छ पथरीगाउँ ।