SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

फालेलुङमा दुई कृति विमोचन

राधा लुइटेल फिदिम, साउन २४ गते । फालेलुङ गाउँपालिकामा स्थानीय कला, साहित्य र सङ्गीतको अभिलेख समेटिएका दुईवटा कृति (पुस्तक) विमोचन गरिएको छ ।