SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

ग्यास अभाव हुन नदिन प्रशासनले बढायो निगरानी

सिन्धुली समाचारदातासिन्धुलीमाढी, साउन २४ गते । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ ।