SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

खाना पकाउने ग्यासको डिलर तथा बिक्रि केन्द्र अनुगमन

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) साउन २४ गते । खाना पकाउने ग्यासको अभाव देखिएपछि धनकुटाका ग्यास डिलर तथा बिक्री केन्द्रहरुको अनुगमन गरिएको छ ।