SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

पर्यटकको रोजाइमा धागेछरा

प्रतीक इच्छुक शर्मासल्यान, साउन २४ गते । सल्यानको कालीमाटी गाउँपालिका–३, जुगेनास्थित धागेछरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।