विमानस्थलको भलले सर्वसाधारणलाई सास्ती
हरिकृष्ण ऐडी मुगु, साउन २४ गते । मुगुको ताल्चा विमानस्थलबाट बग्ने भल पानीको उचित व्यवस्थापन नहुँदा बर्खायाममा बुकाखोलामा पानीको बहाब बढेर स्थानीयवासीलाई सास्ती हुने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र