वन्यजन्तुबाट किसानलाई सास्ती
प्राकृतिक प्रकोपबाट पीडित आमकिसान अहिले जङ्गली जनावरको आतङ्कको चपेटामा परेका छन् । पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्मका बस्ती जङ्गली जनावरको आतङ्कबाट आक्रान्त बनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र