SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

आठराई त्रिवेणीमा १०८ भूमिहीन परिवारलाई निस्सा वितरण

साहारा लिम्बू फुङलिङ, साउन २४ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारहरूलाई निस्सा वितरण गरेको छ ।