मौलिक बाजा प्रदान
रेसुङ्गा समाचारदातारेसुङ्गा, साउन २४ गते । गुल्मीको मुसीकोट नगरपालिकाले आदिवासी जनजाति समुदायलाई मौलिक बाजा प्रदान गरेको छ । मुसीकोट नगरपालिकामा आदिवासी जनजाति समुदाय धेरै छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र