थारू बस्तीमा सावन डोलाको रौनक
धनगढी समाचारदाताधनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू बस्तीमा सावन डोलाको रौनक छाएको छ । रानाथारू तिज पर्व नजिकिएपछि यो समुदायमा सामन डोलाको रौनक छाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र