SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।