राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित
विविधतामा एकता नेपाली पहिचान हो । जुनसुकै जाति, धर्म, भाषा र संस्कृतिका भए पनि सारमा हामी नेपाली हौँ । यो हाम्रो गौरवशाली विरासत हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र