SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

कांग्रेसको वैधानिकता पुनः प्रमाणित हुन्छ : थापा

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २४ गते । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको प्रस्ट पार्नुभएको छ ।