SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

चुनौतीपूर्ण बन्दै माटो संरक्षण

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २४ गते । प्राकृतिक तथा मानवीय कारणले माटो क्षयीकरण हुँदै गएपछि माटो संरक्षण चुनौतीपूर्ण बनेको छ ।