SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

मनसुनमा ‘अलनिनो’ प्रभाव नगन्य

काठमाडौँ, साउन २४ गते । प्रशान्त महासागरमा ‘अलनिनो’ प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्य देखिएको छ ।