SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

दुर्लभ प्रजातिको ‘वन सुन्तला’ फेला

हेटौँडा समाचारदाताहेटौँडा, साउन २४ गते । लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ ।