SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

बाजुराका किसानलाई अर्गानिक स्याउ बिक्रीको हतारो

शेरबहादुर सार्कीबाजुरा, साउन २३ गते। बाजुराका किसानहरूलाई आफ्नो बारीमा फलेको अर्गानिक स्याउ बिक्री गर्न हतारो भएको छ।