तीन महिनामा ५३५ जनाले घरमै प्राप्त गरे राहदानी
शङ्कर केसीसल्यान, साउन २३ गते। सल्यानमा हुलाक सेवामार्फत तीन महिनाको अवधिमा ५३५ जना नागरिकले घरदैलोमै राहदानी प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र