SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०८:२२ PM · 1 मिनेट पढाइ

अटो दुर्घटनामा युवकको मृत्यु, छ जना घाइते

जनार्जन खत्रीसर्लाही, साउन २३ गते । धान रोप्ने काम गर्न भारतको पञ्जाब पुग्नुभएका सर्लाही धनकौलका अजय रामको अटो दुर्घटनामा परेर मृत्यु भएको छ ।