SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०८:२५ PM · 1 मिनेट पढाइ

अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जिल्लालाई जोड्ने अरुण नदीको अँधेरीघाट । नदी वारीपारी सडक विस्तार भएपनि यहाँ पक्की पुल नहुँदा भने यातायात सञ्चालनमा समस्या रहँदै आएको छ ।