'प्राप्त अधिकारको रक्षा गर्नु जरुरी छ'
काठमाडौँ, साउन २३ गते । नेपालको संविधानमा सुनिश्चित भएको तथा प्राप्त अधिकारको रक्षा गर्न जरुरी रहेको आदिवासी जनजातिका सरोकारवालाले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र