जनजाति समुदायलाई मौलिक बाजा प्रदान
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २३ गते । गुल्मीको मुसिकोट नगरपालिकाले आदिबासी जनजाती समुदायलाई मौलिक बाजा प्रदान गरेको छ । मुसिकोट नगरपालिकामा आदिबासी जनजाती समुदाय धेरै छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र