SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:०७ PM · 1 मिनेट पढाइ

ग्यासको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ

भक्तपुर, साउन २३ गते। खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।