SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:२८ PM · 1 मिनेट पढाइ

फुटबलतारा मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन

अर्जेन्टिना, साउन २३ गते । विश्वविख्यात अर्जेन्टिनी फुटबल खेलाडी लिओनेल मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।