SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:४१ PM · 1 मिनेट पढाइ

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन २३ गते। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ देउराली चोक नजिकै रहेको दुदुरा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।