SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०७:५३ PM · 1 मिनेट पढाइ

मरस्याङ्दी नदीमा बेलिब्रज

मनाङ चामेगाउँपालिका–३ र ५ वडालाई जोड्ने मरस्याङ्दी नदीमा करिब ६ करोड लगानीमा नारखोला जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज ।