SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०६:०३ PM · 1 मिनेट पढाइ

लमजुङमा जीप दुर्घटना, सात जना घाइते

नवीनराज कुइँकेललमजुङ, साउन २३ गते । लमजुङको बेसीशहर नगरपालिका–३ दनाई गाउँमा शनिबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।