तटबन्ध र कटानको समस्या सुनाउँदै सुस्तावासी
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, साउन २३ गते। पश्चिम नवलपरासीको सुस्तामा बाढीका कारण नारायणी नदीले कटान बढाएपछि नियन्त्रण तथा विपद् व्यवस्थापनको कार्य तीव्र पारिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र