SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

गाभीले नेपाललाई तीन करोड ९६ लाख डलर बराबरको खोप दिने प्रस्ताव

काठमाडौँ, साउन २३ गते ।नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ।