SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ, साउन २३ गते । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् ।