SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

हरमित जनकपुर बोल्ट्सको कप्तान

काठमाडौँ, साउन २३ गते । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ ।