SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

नगर अस्पतालमा मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

जनार्जन खत्रीसर्लाही, साउन २३ गते । नगर अस्पताल लालबन्दीमा शनिबारदेखि मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ ।