SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

नारद कोहारतौलिहवा(कपिलबस्तु),साउन २३ गते । सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ ।