SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण

काठमाडौँ, साउन २३ गते । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।