SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

यामराज बिष्टपञ्चकोशी दैलेख, साउन २२ गते । दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ ।