SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

वासिङ्टन, साउन २३ गते । अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ ।