गायिका भण्डारीको ‘रानीहार’ सार्वजनिक
प्रेम अधिकारी पशुपतिनगर(इलाम), साउन २३ गते । नेपाली नारीहरुको हरितालिका तीज नजिकिएसँगै इलामको माइजोगमाईकी संगीता भण्डारीको ‘रानीहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र