चार सय १८ किलोग्राम गाँजा बरामद
जयकृष्ण यादव इनरुवा, साउन २३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र चतरा सडक खण्डमा चार सय अठार किलोग्राम गाँजा फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र