SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

निशा राईधरान, साउन २३ गते । धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।