एक महिनादेखि फलामे जन्जिरमा 'कृष्णप्रसाद'
बोमलाल गिरीनवलपुर, साउन २२ गते । उमेर भर्खर २२ वर्ष पुग्यो । पेटभरी खान नपाएर होला छाला चाउरिन थालिसकेको छ । दुबै आँखा रसाइरहन्छ । मन स्थिर छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र