अर्जुनचौपारीमा अनधिकृत संरचना हटाइने
अर्जुन काफ्लेस्याङ्जा, साउन २३ गते । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने तयारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र