SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

इलाम, साउन २३ गते । मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ ।