SHARE
गोरखापत्र · शनिबार २३ साउन २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

भवानीदत्त भट्टकञ्चनपुर, साउन २३ गते । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो ।